Tuesday, 14 December 2010

युवा तिमि







युवा तिमि
रास्ट को ढुक ढुकी
टुहुराका मित्र हौ तिमि
अन्धकारका आखा हौ
गरिबको सहारा हौ
बिर्र्धा हरुका लाठी हौ
अन्याय अत्त्यचारका बिद्रोही हौ
इतिहास फेरिदिने युवा हौ तिमी
बिश्यो साम्राज्यबाद माथी बिजय प्राप्त गर्ने
राष्टीय मुक्तिका अग्रदुत हौ तिमी
तिमी कहा छौ युवा तिमी कहा छौ
सुर्य हौ बादलमा नलुक
इतिहास फेरिदिने हतियार हौ युवा
लडाई का सिपाही हौ बारुदको अणु
राष्टको ढुकढुकी युवा तिमी
ठुलो संघर्स गरिसक्यौ हर्नामन
नमुना पनि हौ युवा तिमी बूढो नमन
लेफ राई ट् कै तालमा ताल मिलाउ
गहना हौ युवा तिमी जीवनका
नया जनबादी क्रान्तिका
ससमानित सिपाही हौ

इतिहास फेरिदिने युवा हौ तिमी
मोओविचारधाराका संरक्षक हौ तिमी
कहा छौ युवा तिमी
रास्टभित्र संघियताको आगो बोल्यो
चेतनाको अभाबले ,झुगी झोपडी हरुलाई
सामप्रदायिकताको ज्वालाले छोईसको
युवा तिमी कहा छौ
युवा तिमी कहा छौ

No comments:

Post a Comment